महेश र विपना को ‘तिमी सधैँ’ « Khabarhub

महेश र विपना को ‘तिमी सधैँ’


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी सधैँ’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा किरण कँडेलको संगीत संयोजन छ । यस्तै गीतमा दिल खड्काको शब्द रचना छ भने दीपक जंगमको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा राज खड्काको निर्देशन देख्न सकिन्छ । र, भिडियोमा महेश खड्का र विपना थापाले अभिनय गरेका छन् ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : १७ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु