पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. खानेकुरा

मानिसले आफू बाँचुन्जेलसम्म २७,२१५ किलो बराबरको खानेकुरा खाने गर्छ । यो ६ वटा ठूला हात्ती बराबरको तौल हो ।

२. १२ वर्षमा

प्रसिद्ध साहित्यकार मार्क ट्वेनले आफ्ना पिताको मृत्युको कारण १२ वर्षको उमेरमै स्कूल छाड्नु परेको थियो ।

३. पहिलो वाक्य

थोमस एल्वा एडिसनले आफ्नो फोनोग्राफमा सबैभन्दा पहिलो बोलेको वाक्य Mary had a little lamb हो ।

४. आवाजको गति

आवाज हावामा भन्दा स्टीलमा १४ गुणा बढी छिटो हिँड्ने गर्छ ।

५. जमिनमाथि

जमिनदेखि १० माइल या १६ किलोमिटर माथि आकाशमा माइनस ७१ डिग्री सेल्सियसको तापक्रम हुन्छ ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना