बागमती नदीको जलयात्रामा रमाउँदै युवती « Khabarhub

बागमती नदीको जलयात्रामा रमाउँदै युवती


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती नदी महोत्सव २०२१ शुरु भएको छ ।

बागमती नदीमा अहिले जलयात्रा पनि शुरु भएको छ । महोत्सवको अवसरमा गरिएको जलयात्रामा युवा युवतीको उल्लेख्य उपस्थिति देखिएको छ ।

बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा युवतीहरूले जलयात्रा गर्दै रमाएका छन् ।

तस्वीर : रासस

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : २० बजे

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको