भारतमा थपिए ११ हजार ३५९ संक्रमित, २६६ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भारतमा थपिए ११ हजार ३५९ संक्रमित, २६६ संक्रमितको मृत्यु


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ११ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या दोस्रो लहरको संक्रमण देखिएपछिको सबैभन्दा कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख ६० हजार ३२८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ३४ हजार ६९२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २६६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ५० पुगेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ६ : २० बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन