जित निकाल्न आफ्नो खास ठाउँ बनाउनुहोस् | Khabarhub Khabarhub

जित निकाल्न आफ्नो खास ठाउँ बनाउनुहोस्


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खास ठाउँको मतलब हो एक यस्तो उपयोगी क्षेत्र पहिचान गर्नु जसलाई कोही दोस्रो व्यक्तिले पहिचान गरेको नहोस् । यो रिपोर्ट लेख्ने कामजस्तो पनि हुनसक्छ । यो कुनै विशेष काम जान्नुजस्तो पनि हुनसक्छ वा यो रोटी, बजेट वा सिस्टम राम्ररी बुझ्नु पनि हुनसक्छ । के ध्यान राख्नुस् भने तपाईं आफूलाई त्यस कामको लागि अनिवार्य नबनाउनुहोस् । नत्र त्यही फसिरहनुहुन्छ तथा तपाईंलाई यो नियमले नोक्सान हुन पनि सक्छ ।

खास ठाउँ बनाउनको लागि मुख्यत तपाईंले अफिसको आफ्नो सामान्य गतिविधिबाट बाहिर निक्लनुपर्नेछ । तपाईं यताउता बढी घुम्नुहुन्छ, अफिसबाट बढी समयसम्म बाहिर रहनुहुन्छ र कसैलाई पनि यो कुरा बताउनुहुन्न कि तपाईं कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ । यसले तपाईं भीडबाट अलग देखिनुहुन्छ तथा तपाईंलाई स्वतन्त्रता मिल्छ एवं श्रेष्ठ गुणवत्ता पनि ।

आफ्नो लागि खास ठाउँ बनाउनाले बोसको अलवा दोस्रो मानिस पनि तपाईंप्रति ध्यान दिन थाल्नेछन् । जस्तो— दोस्रो कर्मचारीको बोस । बोस आपसमा मिल्छन् तथा कुरा गर्छन् । तिनले तपाईंको नाम प्रशंसा भरिएको स्वरमा लिन्छन्, मैले देखिरहेको छु कि ऊ बजारको ज्यादै मौलिक विश्लेषण गर्नमा जुटेको छ । यसले तपाईंको बोसमा दबाब पर्छ । यदि दोस्रो बोसले तपाईंलाई राम्रो मान्छन् भने तपाईंको बोसले उनको रायको हिसाबले काम गर्नु नै पर्नेछ ।

साभार : तपाईंको जिपुस्तकबाट

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ५० बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश