दुई दिन घटेको शेयर बजारमा विहीबार दोहोरो अंकको वृद्धि | Khabarhub Khabarhub

दुई दिन घटेको शेयर बजारमा विहीबार दोहोरो अंकको वृद्धि


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। मंगलबार र बुधबार लगातार उच्च गिरावट आएको बजारमा विहबार वृद्धि भयो । विहीबार नेप्से परिसूचक १७ दशमलव ५७ अंकले बढेर ३ हजार ९४ दशमलव ०१ अंकमा पुगेको छ ।

कारोबार रकम पनि बुधबारको तुलनामा सुधार भएको छ । विहीबार १३ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ । विहीबार विकास बैंक र हाइड्रोपावर समूहमा वृद्धि भएको। हाइड्रोपावर समूहको सव इन्डेक्स सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने विकास बैंकको ४.२२ र फाइनान्स समूहको ३.८२ प्रतिशतले बढेको छ ।

यसैगरी होटल तथा पर्यटन ०.३३ प्रतिशत र माइक्रोफाइनान्स ०.६४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ४ : ३६ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली