मुम्बई आक्रमणका योजनाकार मानिने अब्दुल रहमान पक्राउ « Khabarhub

मुम्बई आक्रमणका योजनाकार मानिने अब्दुल रहमान पक्राउ


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानी आतंककारी नेता हफिज सइदका साला पक्राउ परेका छन् ।

सन् २००८ मा भारतको मुम्बईमा भएको आतंककारी आक्रमणका मुख्य योजनाकार मानिने तथा प्रतिबन्धित इस्लामिक समूह जमात उद दबाका प्रमुख सइदका साला अब्दुल रहमान मक्कीलाई पक्राउ गरिएको हो ।

प्रतिबन्धित समूह जमात उद दबाको राजनीतिक तथा अन्तर्राष्ट्रिय गुटका प्रमुख समेत रहेका मक्कीले पाकिस्तान सरकारको विरुद्धमा बयानबाजी गरेको अभियोगमा पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

मक्कीलाई अमेरिकाको अर्थमन्त्रालयले कालोसूचीमा राखेको छ भने उनलाई पक्राउ गरी बुझाउनेलाई १ करोड अमेरिकी डलरको इनाम समेत राखिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : २९ बजे

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने