४८ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक (सूचीसहित) « Khabarhub

४८ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक (सूचीसहित)


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ४८ जिल्लाको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिले काम सम्पन्न गरेका जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका तपसील बमोजिम जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ ९ख० बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ ।’

विहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको थियो भने शुक्रबार थप १० जिल्लाको सार्वजनिक गरिएको हो ।

सदस्यता सार्वजनिक गरिएका जिल्लाहरु

१ ताप्लेजुङ
२ पाँचथर
३ इलाम
४ संखुवासभा
५ तेह्रथुम
६ खोटाङ
७ सोलुखुम्बु
८ ओखलढुंगा
९ उदयपुर
१० झापा
११ दोलखा
१२ रामेछाप
१३ सिन्धुली
१४ भक्तपुर
१५ गोरखा
१६ लम्जुङ
१७ तनहुँ
१८ कास्की
१९ मनाङ
२० मुस्ताङ
२१ पर्वत
२२ स्याङ्जा
२३ म्याग्दी
२४ नवलपुर ९वर्दघाट सुस्तापूर्व०
२५ नवलपरासी ९वर्दघाट सुस्ता पश्चिम०
२६ रुपन्देही
२७ पाल्पा
२८ रुकुम (र्वी भाग)
२९ रोल्पा
३० रुकुम (पश्चिम भाग)
३१ जुम्ला
३२ मुगु
३३ हुम्ला
३४ बझाङ
३५ डोटी
३६ दार्चुला
३७ बैतडी
३८ कञ्चनपुर

शुक्रबार प्रकाशित गरिएका जिल्लाहरु

३९ धनकुटा
४० भोजपुर
४१ गुल्मी
४२ प्यूठान
४३ दाङ
४४ सल्यान
४५ कालिकोट
४६ जाजरकोट
४७ दैलेख
४८ अछाम

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ११ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न