काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा « Khabarhub

काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अफगानिस्तान छोड्न चाहने सर्वसाधारणलाई अगष्ट अन्तिमसम्म नै उद्धार जारी राख्ने अमेरिकाले जनाएको छ ।

उद्धार जारी रहँदा काबुल विमानस्थलमा १७० जनाको ज्यान जाने गरी भएको बिस्फोटकाबीच अमेरिकाले उद्धार जारी राख्ने घोषणा गरेको हो ।

अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको उच्च जोखिम रहे पनि उद्धार नरोक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । नेटोमा आबद्ध अधिकांश देशहरुले भने उडानहरु बन्द गरिसकेका छन् ।

अहिलेसम्म एक लाख ११ हजारभन्दा बढीलाई अफगानिस्तानबाट उद्धार गरिसकिको अमेरिकाले जनाएको छ ।

अमेरिकाले आफ्ना सैनिक फिर्तीका लागि तय गरेको समय सीमा अगस्ट ३१ मा सकिँदै छ । अहिले काबुल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : २५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र