‘आइएस-के’ विरूद्ध अमेरिकाको कारबाही, काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार मारिएको दाबी « Khabarhub

‘आइएस-के’ विरूद्ध अमेरिकाको कारबाही, काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार मारिएको दाबी


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन हमला गरेको छ ।

नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकार मारिएको अमेरिकी सैनिक अधिकारीहरुले जनाएका छन् ।

मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती बम आक्रमणको जिम्मा ‘आइएस–के’ ले थिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ५५ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा