प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद विस्तारबारे छलफल « Khabarhub

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद विस्तारबारे छलफल


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनका दुई शीर्ष नेताबीचको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकार विस्तारका बारेमा छलफल भएको छ ।

दुई नेताबीचको छलफल बारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रचण्डकी छोरी गंगा दाहालले यथाशीघ्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताएकी छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ११ : १२ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर