संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादी संसदीय दलको बैठक जारी « Khabarhub

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादी संसदीय दलको बैठक जारी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न  संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

माधवकुमार नेपालको नेतृत्वमा रहेको सो दलमा २२ जना प्रतिनिधिसभाका सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् भने थप ३ जनाले पनि समाजवादीमा रहने निर्णय लिएका छन् । यस्तै राष्ट्रिय सभामा ७ जना सांसद छन् ।

यो बैठकले संसदीय दलको नेता, प्रमुख सचेतकलगायतका पदाधिकारीबारे निर्णय गर्ने छ । यस्तै सरकारमा सहभागी हुने विषयमा पनि बैठकमा छलफल भएको छ । एमाले विभाजन गरेर बनेको समाजवादीको आइतबार पहिलो बैठक बसेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १२ : ५३ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले