वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा स्प्रीन्ट तर्फ ब्राजिल पहिलो, नेपाल पाँचौ « Khabarhub

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा स्प्रीन्ट तर्फ ब्राजिल पहिलो, नेपाल पाँचौ


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा जारी १८ औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप अतर्गत स्प्रीन्ट विधामा नेपाल पाँचौ भएको छ । प्रतियोगिताको पहिलो दिन नेपालल स्प्रीन्टमा पुरुष खुलातर्फ पाँचौ स्थान हात पारेको हो ।

उक्त विधामा ब्राजिल पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ ।

क्वीन्सल्यान्डस्थित टुली नदीमा निर्धारित दुरी नेपाली टोलीले २४७.७८ सेकेन्डमा पुरा गरेको थियो । सुरज गुरुङको कप्तानीमा प्रतिस्पर्धा गरेको नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ११ : ३३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार