राज्य व्यवस्था समितिमा पत्रकारलाई प्रवेश दिइएन « Khabarhub

राज्य व्यवस्था समितिमा पत्रकारलाई प्रवेश दिइएन


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको राज्य व्यवस्था समितिमा पत्रकार प्रवेशमा निषेध गरिएको छ ।

पटक–पटक पत्रकारलाई प्रवेश निषेध गर्दै आएको समितिमा संघीय निजामती विधेयकमाथि छलफल चलिरहेको छ । तर पत्रकार प्रवेशमा भने रोक लगाइएको छ ।

समितिमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित उपस्थित भएका छन् ।

समितिमा यसअघि सुरक्षा व्यवस्थाका विषयमा प्रहरी महानिरीक्षक सहित गृहमन्त्रीलाईसमेत बोलाइएको लगाएतका कैयौँ बैठकमा पत्रकार प्रवेशमा रोक लगाउँदै आइएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : २१ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६