शरीरका कोठीको अर्थ « Khabarhub

शरीरका कोठीको अर्थ


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको शरीरमा कहीँ न कहीँ कोठी हुन्छ । अक्सर हामी यसलाई शरीरको सामान्य संरचना मान्दछौ । तर ज्योतिष शास्त्रमा भने शरीरमा रहेका कोठि सामान्य नभइ भविष्यको राज लुकेको हुन्छ । यस्तोमा शरीरको विभिन्न हिस्सामा रहेको कोठिको अर्थ के हुन्छ त ?

निधारको कोठी
ज्योतिष शास्त्रका अनुसार कुनै मानिसको निधारमा कोठी भए शुरुवातमा संघर्ष गरेपछि धनवान हुने संकेत गर्दछ ।

ओठको कोठी
ज्योतिष शास्त्रका अनुसार ओठमा भएको कोठीको अर्थ व्यक्ति अत्यधिक प्रेमी स्वभावको हुने संकेत गर्दछ । यस्ता व्यक्तिको एकभन्दा बढि व्यक्तिसंग प्रेम सम्बन्ध हुने मान्यता छ ।

गालाको कोठी
यदि कसैको गालामा कोठी छ भने यसले व्यक्तिको आकर्षण क्षमता झन् बलियो पार्दछ । यस्ता व्यक्ति आर्कषक हुनुका साथै अत्यधिक आकर्षक हुने ज्योतिषिय मान्यता छ ।

छातीको कोठी
छातीमा कोठी हुनेहरुले पारिवारिक बाधाको सामना गर्नुपर्ने ज्योतिषिय मान्यता छ । साथै परिवारका सदस्यसंग तालमेल नमिलेर समस्या हुनसक्ने मान्यता छ ।

पैतालामा कोठी
खुट्टाको मुनिको भाग पैतामा भएको कोठीले घरबाट टाढा लाने संकेत गर्दछ । ज्योतिषिय मान्यता अनुसार यस्ता व्यक्तिले जीवनमा ठुलो सफलता पाउन सक्छन् ।

पेटको कोठी
पेटमा कोठी भएका व्यक्तिहरु अत्यन्त धनवान हुने ज्योतिषिय मान्यता छ । तर पेटमा कोठी भएका व्यक्तिको स्वास्थ्य अक्सर खराब रहने मान्यता छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ३७ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार