२ सय १० किलो गाँजासहित २ जना पक्राउ « Khabarhub

२ सय १० किलो गाँजासहित २ जना पक्राउ


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रहरीले २ सय १० किलो लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकाको २ अलग–अलग स्थानमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

लालबन्दी नगरपालिका–९ मा बेवारिसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको एक जिपबाट १ सय ५० किलो र एउटा घरमा लुकाएर राखेको अवमा ६० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लालबन्दी–६ स्थित संगम लामाको घरमा लुकाएर राखिएको अवस्थामा ६० किलो गाँजा बरामद गरिएको हो ।

प्रहरीले गाँजा तस्करीमा संलग्न रहेको भन्दै लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्साको वीरगन्ज महानगरपालिका–१८ घर भएका १८ वर्षीया सिधु सिंहलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १ : २८ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ