पेस्तोलसहित दुई जना पक्राउ « Khabarhub

पेस्तोलसहित दुई जना पक्राउ


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मेड इन युएस लेखेको एक थान पेस्तोल र म्यागजिनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बारा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादव र सोही स्थानका २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ स्थित विधायक होटेलबाट दुबैजनालाई पेस्तोलसहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनीहरुको साथबाट मेड इन युएस नं. ७७७७० लेखेको म्यागजिनसहितको पेस्तोल र सोमा लाग्ने एक थान अतिरिक्त म्यागजिन बरामद गरिएको उनले बताए।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : २३ बजे

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता