शेयर बजारमा उच्च गिरावट, सबै उप समूहको सूचांक घट्यो | Khabarhub Khabarhub

शेयर बजारमा उच्च गिरावट, सबै उप समूहको सूचांक घट्यो


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च गिरावट आएको छ । बिहीबार शेयर बजार मापक परिचूक नेप्से ५०.१३ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक २९२६.८६ को बिन्दुमा झरेको छ ।

बिहीबार सेन्सेटिभ परिसूचक पनि ८.९ अंकले घटेर ५४१.७७ मा झरेको छ । विहीबार १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । बिहीबार ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार १३ वटै उप समूहको शेयर मूल्य घटेको छ । यस दिन पहिलो पटक कारोबार भएको सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ३ : ५० बजे

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज– यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत

व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

टक्सार–  सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि

नेपाल साउथ अस्ट्रेलियासँग पराजित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा साउथ