न्यूजिल्याण्डमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिए « Khabarhub

न्यूजिल्याण्डमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिए


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अकल्याण्ड– न्यूजिल्याण्डको एक सुपरमार्केटमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिएका छन् । ६ जनालाई घाइते बनाउने हिंस्रक अतिवादीलाई प्रहरीले मारेको बीबीसीले जनाएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन् । आक्रमणकारी श्रीलंकाली नागरिक भएको जनाइएको छ । न्यूजिल्याण्ड सरकारले आक्रमणकारी पहिलादेखि नै निगरानीमा रहेको बताएको छ ।

आक्रमणकारी इस्लामिक स्टेट (आईएसआईएस)बाट प्रेरित भएको बताइएको छ । प्रधानमन्त्री अर्डर्नले आक्रमणकारीलाई सुरक्षाकर्मीले ६० सेकेण्ड भित्रै मारेको बताएकी छन् । उनले यो घटना निन्दनीय भएकोसमेत बताएकी छन् । आक्रमणकारी २०११ मा न्यूजिल्याण्ड पुगेको बताइएको छ । (एजेन्सी)

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  २ : ५९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद