चीनमा पर्खाल भत्किँदा ५ जनाको मृत्यु « Khabarhub

चीनमा पर्खाल भत्किँदा ५ जनाको मृत्यु


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनको साङ्घाई शहरमा रहेको एक पर्खाल भत्किँदा ५ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

साङ्घाई शहरस्थित चाङ्निङ जिल्लामा रहेको एउटा कारखानाको पर्खाल भत्किँएको हो ।  पर्खाल भत्किँदा  घाइते भएकाहरुकाे उपचारका लागि अस्पताल लगिएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।  पर्खाल नियन्त्रित रुपमा भत्काउने क्रममा दुर्घटना भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ६ : ४० बजे

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ

रास्वपाको लहर : १५ क्षेत्रमा विजयी हुँदा १०६ जनाको अग्रता

काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी