पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नाइक

सन् १९७२ मा Philip H. Knight द्वारा स्थापना गरिएको Nike नै संसारमा सबैभन्दा बढी Sport Shoe उत्पादन गर्नमा अग्रसर कम्पनी हो ।

२. सिंहको साहस

सिंह प्रतिघण्टा ६० किलोमिट कुद्न र ३६ फिट परसम्म उफ्रन सक्छ । उसको गर्जेको आवाज ८ किलोमिटर परकाले पनि सुन्न सक्छन् ।

३. साइकल उत्पादन

सबैभन्दा बढी साइकल उत्पादन गर्ने देश चीन हो । त्यहाँ प्रत्येक वर्ष १७ करोड ५० लाख साइकल उत्पादन हुने गर्छ ।

४. लाइसेन्सविना

प्रसिद्ध साहित्यकार जोन बन्यान, जसले यात्रीको प्रगति Pilgrim’s Progress लेखेका थिए, उनले प्रायः पुस्तकहरु जेलमा हुँदा नै लेखेका थिए । लाइसेन्सविना धर्म प्रचार गरेका हुनाले उनी १२ वर्षसम्म जेलमा परेका थिए ।

५. जङ्गली बिरालो

आजभन्दा ३,५०० वर्षअघि प्राचीन मिश्रवासीहरुले जङ्गली बिरालो पाल्ने गर्थे ।

साभार : रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु पुस्तकबाट

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : २४ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट