एमसीसीको विरोध गर्ने ६ जना अमेरिकी दूतावास अगाडिबाट पक्राउ « Khabarhub

एमसीसीको विरोध गर्ने ६ जना अमेरिकी दूतावास अगाडिबाट पक्राउ


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष हरीकृष्ण गजुरेल, महासचिव पेशल दाहाल लगायत पक्राउ ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँस्थित अमेरिकी दूतावास अगाडिबाट पक्राउ गरिएको हो ।

अखिल क्रान्तिकारीले दूतावास अगाडि एमसीसी राष्ट्र घात हो भन्दै विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : ३६ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर