आमाले बच्चालाई पसलमा भुलेर हिडेपछि… « Khabarhub

आमाले बच्चालाई पसलमा भुलेर हिडेपछि…


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो सन्तान जती प्यारो एक आमाकालागि अरु केही हुदैँन । सन्तानको माया र चिन्ताले हरेक आमा उनिहरुको सकेसम्म बढि ख्याल राख्दछन् । सन्तानको रेखदेखमा उनीहरुको चासो हुन्छ । तर एक भाइरल भिडियोमा भने एक आमाले मोवाइल फोनमा बोल्ने चक्करमा सन्तानलाई पसलमा नै भुलेर हिडेकी छन् ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको यस भिडियोमा एक महिलाले आफ्नो बच्चालाई पसलमा भुलेर आएको देखिन्छ । भिडियो अनुसार फोनमा बोल्दै सडकमा हिडिरहँदा समेत उनलाई आफ्नो बच्चाका बारेमा ख्याल हुदैँन । तर जब पसलेले उनलाई दौडदै बोलाउँछन् तब मात्र उनलाई आफ्नो भुल बारे जानकारी हुन्छ ।

महिला आफ्नै धुनमा फोनमा बोल्दै सडकमा निस्किएर केही अघि पुगेकि हुन्छिन् । तब पछाडीबाट बच्चा बोकेर दौडदै आएका पसलेले उनलाई बोलाएपछि उनी फर्किन्छिन् र बच्चा लिन्छिन् । भिडियोमा आमाको भुलप्रती धेरैले निराशजनक टिप्पणी गरेका छन् भने पसले प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । भिडियोमा जे देखिए पनि यस भिडियोको वास्तविकता भने के हो भन्ने बारे खुलाइएको छैन ।

 

 

View this post on Instagram

 

A post shared by Young Landlord (@younglandlord01)

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : १६ बजे

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै