नेपालको ईपीएल खेलेका आसिफ पाकिस्तानको विश्वकप टोलीमा « Khabarhub

नेपालको ईपीएल खेलेका आसिफ पाकिस्तानको विश्वकप टोलीमा


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -नेपालको एभ्रेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको २०१७ को संस्करण खेलेका पाकिस्तानका ब्याट्सम्यान आसिफ अलि विश्वकप २०१९ खेल्ने १५ सदस्यीय टोलीमा छनोट भएका छन् ।

यसअघि घोषणा भएको १५ सदस्यीय टोलीमा नअटाएका अलि र तिव्र गतिका बलर मोहम्मद अमिरलाई पाकिस्तानका मुख्य प्रशिक्षक मिक्की आर्थर, कप्तान सरफराज अहमद र छनोट टोलीका प्रमुख इन्जमान उल हकले टोलीमा आवद्ध गरेका हुन् ।

यसअघि टोलीमा परेका अर राउण्डर फाहीम अर्शाफ र अबिद अलिलाई टोलीबाट हटाइएको छ । अलिले सन् २०१७ मा नेपालको चर्चीत ट्वान्टी–२० फ्रेन्चाईज लिग ईपीएलमा पोखरा राइनोजबाट खेलेका थिए ।

यस्तो छ पाकिस्तानी टोली

सर्फराज अहमेद (कप्तान), बाबर आजम, फखर जमान, हरिस सोहिल, हसन अली,इमाद वासिम, इमाम उल, जुनिद खान, मोहमद हाफिज, मोहमद हसन, शादब खान, शाहिन साह अफ्रिदी, शोयब मल्लिक, आसिफ अलि र मोहम्मद अमिर।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १० : ५४ बजे

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई