पहिराले अवरुद्ध हेलम्बु राजमार्ग एकतर्फी सञ्चालन | Khabarhub Khabarhub

पहिराले अवरुद्ध हेलम्बु राजमार्ग एकतर्फी सञ्चालन


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- लगातरको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ ।

सोमबार बिहानबाट अवरुद्ध सडक दिउँसोबाट पहिरो पन्छाएर एकतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

हेबि ट्रक भने सञ्चालनमा समस्या हुन सक्ने राईले बताए । यसअघि मेलम्ची नगरपालिका–११, १२, १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित विभिन्न ठाँउमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

यता छाप, साँखु सडक भने अझै अवरुद्ध छ । यस्तै काउल, भोटेचौर सडक भने सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ०१ बजे

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको