जितु लेख्छन्–कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा « Khabarhub

जितु लेख्छन्–कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार जितु नेपाल दर्शक हसाउन जति माहिर छन्, सामाजिक सञ्जालमा समय–समयमा राजनीतिप्रति व्यंग्य गर्दै स्टाटस लेख्न उत्तिकै खप्पिस छन् ।

बागमती प्रदेशमा बुधबार सरकार विस्तार भयो । बुधबारबाटै सुरु भएको संघीय संसदको बैठक पनि सुरु भयो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरे । जसकारण बैठक १५ मिनेटका लागि स्थगित भयो ।

कलाकार जितुले यी दुई विषयलाई प्रमुख रुपमा चित्रण गर्दै एक स्टाटस लेखे । उनको स्टाटस संसदको कोलाहल र सरकार विस्तार प्रति लक्षित थियो ।

‘बागमती र लुम्बिनीमा १२÷१३ मन्त्रीका सपथ । संसदमा कोलाहल, संसद चलाउन नसकेर स्थगित । सडकमा नारा जुलुस आन्दोलन । केन्द्र सरकारमा भागबन्डा नमिलेर मन्त्रीमन्डल नियुक्तिमा ढिलाई । यस्तो पो गाईजात्रा । हामी जाबो कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा’, उनले लेखेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ५० बजे

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा