आर्थिक सम्वृद्धि ल्याउने वास्तु बारे केही धार्मीक विश्वास | Khabarhub Khabarhub

आर्थिक सम्वृद्धि ल्याउने वास्तु बारे केही धार्मीक विश्वास


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा घरका दिशा, त्यसको उपयोग र त्यसमा राखिने सामानका बारेमा विस्तारमा बताइएको छ । तर यसमा केही अहम हून्छ जसको पालना नगरेमा घरमा समस्या भित्रन सक्छ । यस्तै केही वास्तुका नियम र उपायबारे यहाँ सुझाइएको छ ।

घरको छत
घरको छत अत्यन्त अहम् मानिएको छ । यसको सम्बन्ध शनि देवसंग रहेको छ । त्यसैले छत फोहोर हुनु, जम्मा पार्नु, कबाडी सामान थुपार्नु हुदैन । अन्यथा शनि रुष्ट हुने धार्मीक मान्यता छ । यस्तोमा शनिको प्रकोप वा कृदृष्टि हुनसक्ने धार्मीक विश्वास छ । त्यसैले घर हमेशा सफा राख्नु पर्दछ ।

धन–समृद्धि पाउने उपाय
घरको छतको सम्बन्ध शनि देवका साथ साथै धनका देवता कुबेरसंग रहेको छ । यस्तोमा छतका केही उपाय गरेमा धन–समृद्धि प्राप्त हुने धार्मीक विश्वास छ ।

– यदि घरमा पैसाको अभाव छ भने घरको छतको उत्तर दिशामा चिनीको बोरा राख्नु पर्दछ । यसो गरेमा केही दिनमै धन–समृद्धि भित्रने वास्तुको मान्यता छ ।

– यस्तै पानीको ट्यांकी उत्तर दिशा वा उत्तर पश्चिम दिशामा भए यसले घरमा आर्थिक सम्वृद्धि ल्याउने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : २० बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा