निःसन्तान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार « Khabarhub

निःसन्तान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै समयसम्म सन्तान नभएर आफूभित्र नै हिनताबोध भएमा अन्य सँगिसाथीको बच्चा देखेर आफ्नो भाग्यलाई नै दोष प्रत्यादोष दिने गर्नु भएको छ ? यदि त्यस्तो गर्दै आउनु भएको छ भने एक पटक यी घरेलु उपाय अपनाउँदा तपाईँलाई लाभ मिल्न सक्छ ।

घरेलु उपचार विधि

१. आँखे तरुवाको गेडा ७ वटा पिनेर काँचो दूधसँग महिनावारी भएको दिनदेखि पाँचौँ, छैटौँ र सातौँ दिन बिहान खानाअघि खानाले अनि त्यसपछि श्रीमानसँग सहवास गर्नाले सन्तान जन्मन सक्दछ ।

२. बरको कलिलो ३÷४ वटा टुप्पा पिनेर स्वास्नी मानिसलाई रजस्वला भएको १६ दिनभित्रै सकेसम्म राम्रो बार पारी खान दिई सम्भोग गरेमा पनि सन्तान बन्न सक्दछ ।

साभार  : हाम्रो घरको डाक्टर पुस्तकबाट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ४६ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित