दशैँका लागि राष्ट्र बैंकले असोज ४ बाट नयाँ नोट वितरण गर्ने | Khabarhub Khabarhub

दशैँका लागि राष्ट्र बैंकले असोज ४ बाट नयाँ नोट वितरण गर्ने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाल राष्ट्र बैंकले दशैँका लागि आगामी असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौँको बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले बैंकले नयाँ नोट वितरण गरिने छ ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट वितरण गर्दै आएको छ । तर, गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरिएको थिएन । यो वर्ष कोरोना नियन्त्रणमा आइसकेको भन्दै नयाँ नोट वितरण गर्न लागिएको हो । क वर्गका बैंकहरुले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : १७ बजे

एमालेले अपानि जारी गर्दै भन्योः संसद् विघटनले लोकतन्त्रविरोधी उत्साहित भए

काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय

तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने

काठमाडौं- नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक

काठमाडौँ- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र