नेपाल भेर्सेस अमेरिका : नेपाललाई तेस्रो सफलता « Khabarhub

नेपाल भेर्सेस अमेरिका : नेपाललाई तेस्रो सफलता


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा जारी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेलमा पहिला बलिङ गरेको नेपालले तेस्रो विकेट हासिल गरेको छ ।

नेपालका कुशल मल्लले तेस्रो सफलता दिलाए । उनले खेलका २३ औँ ओभरमा निसर्ग पटेललाई बोल्ड गरे । पटेलले २१ रन बनाएका थिए ।

यसअघि नेपालका लागि विक्रम सोब र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । यो समाचार तयार पार्दासम्म अमेरिकाले २३ ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनाइसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ५८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा