झापा पुगे एमाले अध्यक्ष ओली « Khabarhub

झापा पुगे एमाले अध्यक्ष ओली


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली मंगलबार गृह जिल्ला झापा पुगेका छन् । एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला पुगेका ओलीलाई भ्रदपुर विमानस्थलमा एमाले नेता कार्यकर्ताहरुले उनलाई स्वागत गरेका छन् ।

 

झापाको विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरेर मंगलबार उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । विर्तामोडको सिटी सेन्टरमा एमालेले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ४८ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६