ओमानविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ « Khabarhub

ओमानविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार ४:१५ बाट शुरु हुँदैछ ।

नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछ । लगातार दोस्रो जितको लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिन लागेको हो ।

यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : ०८ बजे

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि