एक प्रेरक प्रसङ्ग : दुश्मनसँग दोस्ती « Khabarhub

एक प्रेरक प्रसङ्ग : दुश्मनसँग दोस्ती


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्यो बेलामा अमेरिकामा गृहयुद्ध चलिरहेको थियो । अब्राहम लिङ्कन राष्ट्रपति थिए । एक पटक उनी घाइते सैनिक भएको स्थानमा गए ।

त्यहाँबाट घुम्दाघुम्दै उनी दुश्मनका सैनिक भएको ठाउँमा पनि गए र उनीहरुसँग प्रेमले कुरा गर्न थाले ।

जब उनी बाहिर निस्के तब एउटी वृद्धाले उनीसँग सोधिन्, तिमी आफ्ना दुश्मनसँग यति प्रेमले किन बोल्छौ ? उनीहरुलाई मार्नुपर्ने हो ।

अब्राहम लिङ्कनले मुस्कुराएर भने, मैले आफ्ना दुश्मनलाई मारिदिएँ भने उनीहरु दुश्मन नै हुनेथिए तर मैले उनीहरुसँग दोस्ती गरेर आफ्नो साथी बनाउन सक्छु ।

साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ५० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा