काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २६८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – १५
११–२० वर्ष – ७८
२१–३० वर्ष – २६८
३१–४० वर्ष – १९४
४१–५० वर्ष – १५२
५१–६० वर्ष – १२६
६१–७० वर्ष – ६६
७१–८० वर्ष – ४८
८० वर्षभन्दा माथि – १९
अज्ञात–९
प्रतिक्रिया