शरीरमा सेतो दाग किन देखिन्छ र कसरी हटाउने ? (उपायसहित) « Khabarhub

शरीरमा सेतो दाग किन देखिन्छ र कसरी हटाउने ? (उपायसहित)


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसको शरीरमा सेतो दाग देखा पर्दछ । यस प्रकारको सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ ।

यो साधारण रोग हो । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा सेतो दाग हुने गर्दछ ।

किन हुन्छ सेतो दाग ?

– वंशानुगत कारण

– सूर्यको यूभी किरण

– पेटमा समस्या र किरा हुँदा

– कलेजोमा समस्या

– पसिना आउँदा सिस्टम समस्या भए

– मधुमेह, हाइपोथाइराइडजस्ता रोग हुदाँ

– गलत खानाको सम्मिश्रण

सेतो दाग निको पार्ने उपायः

१. एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्ने ।

२. तामाको भाँडाको पानी पिउँदा शरीरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ ।

३. खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरीरमा आइरनको कमी हुँदैन ।

४. बाहिर निस्कनुभन्दा पहिले राम्रो एसपीएफ क्रिम लगाउए घामको किरणबाट जोगिन सकिन्छ । साथै सेतो दाग बढ्न पनि रोक्छ ।

५. निमको पातको तीन चम्चा रस महमा मिसाएर दैनिक ३ पटक पिएमा दाग हट्छ ।

६. तुलसीलाई दैनिक छालामा लगाए मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ ।

७. दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउँदा पनि दाग हट्छ ।

८. ओखरको पाउडरमा थोरै पानी मिसाएर दागमा दिनमा दुई पटक लगाउनुहोस् ।

९. दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउँदा पनि दाग हट्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ५० बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी