क्यानडाका प्रधानमन्त्री ट्रुडो तेस्रो पटक निर्वाचित | Khabarhub Khabarhub

क्यानडाका प्रधानमन्त्री ट्रुडो तेस्रो पटक निर्वाचित


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन् ।

गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन् ।

उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आउनु भएको थियो । त्यसपछि उनले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जितेका हुन् ।

अहिले ४९ बर्ष भएका ट्रुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।

प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ४८ बजे

नेवारी समुदायको म्हः पूजा आज

काठमाडौं, कात्तिक १७ गते। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार

आज कात्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा

काठमाडौं, कात्तिक १७ गते। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात्

नेवार समुदायको नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौं, कात्तिक १७ गते। नेपाल संवत् ११४५ आज देशभर विविध

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल कात्तिक १७ गते शनिबार तदनुसार

आज २०८१ साल कात्तिक १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक १७ गते शनिबार तदनुसार