उठ्ने बित्तिकै चक्कर लाग्छ ? अपनाउनुहोस् यी उपाय « Khabarhub

उठ्ने बित्तिकै चक्कर लाग्छ ? अपनाउनुहोस् यी उपाय


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिँलेकाहीँ बिहान उठ्ने बित्तिकै चक्कर लाग्छ ? वा कहिलेकाहीँ बसेको ठाउँबाट उठ्दा पनि चक्कर लाग्छ ? यस्तोमा चक्कर लाग्नुलाई धेरैले सामान्य रुपमा लिन्छन् । तर यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले यस्तो चक्कर वा रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा कारण पत्ता लगाइ उपचार गर्नु पर्दछ ।

चक्कर लाग्ने लक्षण

– टाउको चर्कनु

– शरीर अनियन्त्रित भएको अनुभूति हुनु

– आँखा धमिलो देख्नु

– अध्याँरो छाउनु

– अनुहार फिका हुनु

– शरीर चिसो हुनु

– शारीरिक कमजोरी महसुश हुनु

– चक्कर लागेर लड्नु

– वान्ता हुनु

– बोल्नुमा कठिनाइ हुनु आदि ।

घरेलु उपचार

– ५० ग्राम किसमिसलाई हल्का आँचमा घ्युमा पकाउने र स्वाद अनुसार नुन मिसाउने । यसलाई दिनमा तीन पटक सेवन गर्ने ।

– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिसेर विहान विहान सेवन गर्ने ।

– यदि गर्मीको कारण चक्कर लागेको भए अमला र दाना धनिया पिसेर एक रात पानीमा भिज्न दिने र बिहान यसलाई छानेर पिउने ।

– बदामलाई मिश्रीमा मिसाएर काँचो दुधमा खाली पेट सेवन गर्ने ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ०९ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका