हत्केलाको चिन्हले दर्शाउँछ युवतीको भाग्य | Khabarhub Khabarhub

हत्केलाको चिन्हले दर्शाउँछ युवतीको भाग्य


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्रमा हातका रेखाका अलावा हात, औलाको बनावट र हत्केलाका चिन्हका विशेष महत्व रहने गर्दछ । यी निशान वा चिन्ह कैयौं शुभ अशुभ योग बनाउने यस शास्त्रको मान्यता छ ।

हातमा हुने रेखाद्धारा महिला र पुरुषको अलग–अलग भविष्यवाणी गर्दछ । यस्तै हत्केलामा हुने निशानले पनि महिला र पुरुषकालागि अलग–अलग महत्व राख्दछ । महिलाको हत्केलामा हुने तिनै निशानले धन, सुख–समृद्धि र पतिका बारेमा जानकारी दिने शास्त्रको मान्यता छ ।

कस्तो चिन्हको के अर्थ ?
१. जुन युवतीको हत्केलामा रथ वा ध्वजाको निशान हुन्छ, उनको विवाह ठुला अधिकारीसंग हुने शास्त्रको मान्यता छ । अन्यथा विवाह पश्चात जीवनसाथीले ठुलो पद पाउनेछन् ।

२. जुन युवतीको दाहिने हत्केलामा तराजूको निशान वा आकृती हुन्छ उनको जीवनसाथी ठुला व्यापारी हुने योग रहन्छ । बायाँ हत्केलामा हात्ती वा साढे जस्तो निशान भएका युवतीको विवाह पनि ठुला व्यापारीसंग हुने योग रहन्छ ।

३. जुन युवतीको हत्केलामा शंख वा चक्रको निशान हुन्छ, उनीहरुको सन्तान अत्यन्त भाग्यशाली मानिन्छन् । यस्ता महिलाका सन्तान भविष्यमा ठुलो पदमा पुग्ने र वैभवशाली जीवन बिताउने शास्त्रको मान्यता छ ।

४. हत्केलामा कमलको आकृति हुनु अत्यन्त शुभ मानिन्छ । महिलाको हातमा यदि कमल वा माछा जस्तो कुनै आकृति भए उनीहरुको जीवन हरेक सुख–सुविधायुक्त हुने मान्यता छ ।

५. महिलाको हत्केला गुलाबी हुनु र स्वास्तिकको निशान भएको भए उनी जाने घरमा धनको अभाव नहुने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : ५७ बजे

किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ?

काठमाडौं – बलीवुड अभिनेत्री दीपिका पादुकोण ‘कल्कि २८९८ एडी’ को

गाजाको पीडामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता : प्यालेस्टाइनलाई मान्यता दिने तयारी

एजेन्सी–  संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा,

नेतान्याहुको चेतावनी – कुनै हालतमा प्यालेस्टिनी राज्य हुनेछैन

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

सुरुङ्गा– झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ

दशैँ भिडन्त : थामिएला प्रकाशको ओरालो यात्रा ? समीरलाई ‘एक्सन स्टार’ ट्याग जोगाउने दबाब

काठमाडौँ– फिल्म रिलिजका लागि सबैभन्दा प्राइम डेट मानिने फूलपाती (असोज