आँखा चिलाउने समस्या हल गर्न अपनाउनुपर्ने टिप्स « Khabarhub

आँखा चिलाउने समस्या हल गर्न अपनाउनुपर्ने टिप्स


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारम्बार आँखामा समस्या आइरहन्छ ? वा चिलाउँछ ? यदि हो भने तपाईको आँखामा समस्या छ । जसको स्याहार र सम्भार अत्यन्त आवश्यक छ ।

सबैभन्दा महत्वपुर्ण अंग मानिने आँखाको स्याहार गर्न सकिएन भने कालान्तरमा यसमा बिभिन्न प्रकारका समस्या समेत देखापर्न सक्छ । आँखाका समस्या बढ्दै गएमा दृष्टिविहिन समेत बन्न सकिन्छ । त्यसैले समयमै आँखाको उपचार गराउनु पर्दछ ।

यसरी गर्नुहोस् आँखाको स्याहार
– धेरै धुलोमा नबस्ने ।
– घरपालुवा जनावर, कुकुर, बिरालोलाई नछुने ।
– रुखबिरुवा र फूललाई सीधै नछुने, छोएपछि साबुन पानीले हात नधोइ आँखा नछुने ।
– पालुवा पलाइरहेको रूखमुनि नबस्ने ।
– प्रदूषण नगर्ने र प्रदुषित क्षेत्रमा अनिवार्य नभइ नजाने । जानै परे चस्मा लगाएर जाने ।
– बाहिर जाँदा प्रोएक्टिभ मास्क या चस्मा लगाउने ।
– आँखामा जथाभावी पानी नलगाउने । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १० : ३५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार