कपनको ढलमा खसेर बेपत्ता उज्ज्वलको शव ललितपुरमा भेटियो « Khabarhub

कपनको ढलमा खसेर बेपत्ता उज्ज्वलको शव ललितपुरमा भेटियो


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती किनारामा भेटिएको छ । गत सोमबार कपनस्थित ढलमा खसेका उनको शव एक हप्तापछि आइतबार  फेला परेको हो ।

ललितपुर प्रहरी परिसरकी प्रमुख किरण ब्रजाचार्यले शवको पहिचान भएको जानकारी दिइन् । उनका अनुसार आतइबार बिहान शव फेला परेको थियो । शव फेला परेपछि प्रहरीले उज्ज्वलका परिवारलाई सम्पर्क गरेको थियो । परिवारबाट शवको सनाखत भएको ब्रजाचार्यले खबरहबलाई बताइन् ।

प्रहरीका अनुसार शवको पोस्टमार्टमका लागि पाटल अस्पताल लगिँदै छ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ०७ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा