प्रधानमन्त्रीलाई रोक्न विप्लव समूहले गर्‍यो धादिङ बन्द, बन्द गराउँदै हिँड्ने एक पक्राउ « Khabarhub

प्रधानमन्त्रीलाई रोक्न विप्लव समूहले गर्‍यो धादिङ बन्द, बन्द गराउँदै हिँड्ने एक पक्राउ


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– नेत्रविक्रम चन्द समूहले आयोजना गरेको धादिङ बन्दका क्रममा पृथ्वीराजमार्ग अवरुद्ध गराउन खोज्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लव समूहले आयोजना गरेको बन्दलाई सफल बनाउन भन्दै बेनिघाट रोराङको जोगिमारामा भेला हुँदै गरेको थाहा पाएपछि प्रहरीले गम्बे उपनामका धनबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

चन्दसमूहले सोमबार प्रधानमन्त्री केपी ओलीको गल्छी मासटारमा अप्टिकल फाइबर सूचना मार्ग शिलन्यास कार्यक्रम बिथोल्न धादिङ बन्दको आयोजना गरेको हो । धादिङमा बन्दको प्रभाव न्यून छ । प्रहरीले स्कर्टिङ गरेर राजमार्ग सुचारु गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १० : ०२ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको