स्त्री रोगमा के गर्ने ? के नगर्ने ? « Khabarhub

स्त्री रोगमा के गर्ने ? के नगर्ने ?


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खान वा गर्न नहुने कुराहरु :

बढी नून, तेल, चिल्लो, पीरो, अमिलो पदार्थ भएका खानेकुराहरु, गरम मसला, पुराना अचारहरु, चाउचाउ, चाउमिन, मिहीन (रेशाविहीन) मैदाका परिकारहरु, पालिस लगाएको चामलको भात, आधुनिक परिकारहरु, राजमाको तरकारी, फलफूलमा कटहर आदि खानु हुँदैन । कडा काम वा व्यायाम पनि गर्नुहुँदैन ।

खान वा गर्न हुने कुराहरु :

रोगको प्रकृतिअनुसार हल्का खाना खानु पर्छ । रोगअनुसार चिल्लो, पिरो, अमिलोरहित अंकुरित गेडागुडी, हरिया सागपात, आइरनयुक्त खानेकुराहरु र प्रशस्त मात्रामा पानी पिउनुपर्छ । सोही अनुसारको व्यायाम गर्दै जानुपर्छ ।

साभार  : हाम्रो घरको डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : १० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल