राष्ट्रपतिको विरोधमा ब्राजिलमा हजारौँको प्रदर्शन « Khabarhub

राष्ट्रपतिको विरोधमा ब्राजिलमा हजारौँको प्रदर्शन


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति जैर बोल्सोनारोका कारण महामारी नियन्त्रण हुन नसकेको, भ्रष्टाचार बढेको लगायतको आरोप लगाउँदै ब्राजिलमा हजारौँले विरोध प्रदर्शन गरेका छन् ।

ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका छन् ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीले लापरबाही गर्दा कोरोना भाइरसको सङ्क्रमणबाट  ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ ।

ब्राजिलको रियो दि जेनेरियोसहितका १ सय ६० शहरमा एकैसाथ भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले तत्काल पदत्याग गर्नुपर्ने नारा लगाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ११ : ४५ बजे

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय