यसरी बनाउन सकिन्छ पनिर मटर ग्रेबी « Khabarhub

यसरी बनाउन सकिन्छ पनिर मटर ग्रेबी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

२०० ग्राम पनिर १ इन्चको टुक्रा गरी गोल्डेन कलरमा फ्राई गर्नु, २०० ग्राम मसरुम उसिन्नु, १०० ग्राम मटर दाना तातो पानीमा डुबाउनु, १०० ग्राम दही, २०० ग्राम प्याज पिन्नु, १०० ग्राम गोलभेडा पिन्नु, १/१ टेबुलचम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनिया धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, २ टेबुल चम्चा कर्नफ्लोर पाउडर । एक चौथाई चियाचम्चा गरम मसला र २ मुठा हरियो लसुन काटेको, २ मुठा हरियो धनियाँ काटेको, नुन इच्छा अनुसार ।

बनाउने तरिका :

पनिर फ्राइ गरेर रहेको तेलमा पिनेको प्याज राम्रोसँग फ्राइ गरी लसुन अदुवा गोलभेडा र अरू मसला राखी भुट्नु । अब फ्राइ गरेको पनिर मसरुम मटर राख्नु । १०/१५ मिनेट छोपेर पकाउनु । अब दही कर्नफ्लोर राम्रोसँग फिटी राख्नु र आवश्यक पानी हरियो लसुन, धनियाँ गरम मसला राखी खान दिनु ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ३३ बजे

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज