रियल मड्रिड स्पानियोलसँग पराजित | Khabarhub Khabarhub

रियल मड्रिड स्पानियोलसँग पराजित


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड नियोलसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २-१ गोलले पराजित भएको हो ।

राउल थोमस र  एलेक्स भिदालले गोल गर्दै स्पानियोललाई २-० को अग्रता दिलाएको खेलमा रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काए ।

हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । स्पानियोल ९ अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ५९ बजे

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव