नर्वेमा धनुष बाँण आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु « Khabarhub

नर्वेमा धनुष बाँण आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नर्वेमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।  नर्वेको कग्सबर्ग सहरमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस्तै २ जना घाइते भएका छन् ।

कग्सबर्गका प्रहरी प्रमुख ओविन्द आसका अनुसार आक्रमणकारी पक्राउ परेका छन् । सन्दिग्ध व्यक्तिले एक्लैले आक्रमण गरेको जनाइएको छ ।

रिपोर्ट अनुसार आक्रमणकारीले धेरै ठाउँमा मानिसहरुलाई आक्रमण गरेका थिए । नर्वे एक धेरै शान्तिपूर्ण देश मानिन्छ र त्यस्ता हमलाहरु सामान्यतया त्यहाँ हुदैनन् । यो आतङ्कवादी हमला वा आपसी दुश्मनी हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ७ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि