अमेरिकाले सीमा नाका खोल्ने « Khabarhub

अमेरिकाले सीमा नाका खोल्ने


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले कोरोना महामारीका कारण बन्द गरिएको सीमा नाका खोल्ने तयारी गरेको छ ।

अमेरिकाले मेक्सिको र क्यानडासँगको आफ्नो सिमाना नोभेम्बरदेखि यात्रुहरुका लागी खुला गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकाले नोभेम्बरमा आवश्यक यात्राको लागि आफ्नो सीमा खोल्ने जनाइएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय आगन्तुकको लागि पूर्ण रुपमा खोप लगाउनु अनिवार्य गरिएको छ । होम ल्याण्ड सुरक्षा सचिव अलेजान्ड्रो मायोर्कसले सुरक्षित र दिगो तरिकाले नियमित यात्रा सुचारु गर्नका लागि कदम चालेकोमा आफूहरु खुसी भएको एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  १० : ०१ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त