‘बोल्ड एण्ड ब्युटीफूल’ शिल्पा मास्केका यी हुन् फ्यानले रुचाएका तस्वीर (फोटोफिचर) « Khabarhub

‘बोल्ड एण्ड ब्युटीफूल’ शिल्पा मास्केका यी हुन् फ्यानले रुचाएका तस्वीर (फोटोफिचर)


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका शिल्पा मास्के एउटै फिल्ममा अभिनय गरेर पनि चर्चामा आउने अभिनेत्रीमा पर्छिन् । उनी अभिनित फिल्म ‘ब्रेकअप’ र ‘कागजपत्र’ व्यावसायिक रुपमा पूर्ण असफल रहे । तर, शिल्पाको अभिनयको भने तारिफ भयो ।

खासै कन्ट्रोभर्सीमा आउन नचाहने यी नायिका सरल स्वभावका कारण पनि सबैकी प्रिय छिन् । अब उनलाई दर्शकले फिल्म ‘सानो मन’ मा अभिनय गर्दै गरेको देख्नेछन् । उनी फिल्म क्षेत्रमा आफ्नो कामकै कारण चिनिनु पर्छ भन्ने धारणा राख्छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने शिल्पा इन्स्टाग्राममा तस्वीर शेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो तस्वीरमा सधै हाँसिरहेको देखिन्छिन् । वास्तविकता पनि उनी खुशी रहन चाहने अभिनेत्री हुन् ।

यहाँ हामीले इन्स्टाग्राममा फ्यानले रुचाएका केही तस्वीर शेयर गरेका छौँ । हेरौँ तस्वीरः

 

 

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ५ : ५८ बजे

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक