गगन थापा विश्व बैंकको संसदीय सञ्जाल बोर्ड सदस्यमा निर्वाचित « Khabarhub

गगन थापा विश्व बैंकको संसदीय सञ्जाल बोर्ड सदस्यमा निर्वाचित


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंकको संसदीय बोर्ड सदस्यमा निर्वाचित भएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफू दि पार्लियामेन्ट्री नेटवर्क अन वर्ल्ड बैंक एण्ड आईएमफको बोर्ड सदस्यमा निर्वाचित भएको जानकारी दिएका छन् ।

उनी २०२१ २०२३ को कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले बोर्ड सदस्यका रुपमा १४० देशका सांसदहरुसँग समावेशी विकासका लागि काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : २२ बजे

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

काठमाडौं– एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री