यस्तो छ रक्तअल्पताको घरेलु उपचार « Khabarhub

यस्तो छ रक्तअल्पताको घरेलु उपचार


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ६ चम्चा सुपमा गुलावको केही पत्ता मिसाई पानीमा उमाल्ने र पानी उम्लेपछि केहीबेर सेलाएर पानी पिउने अनि सुप र गुलाबको पात पनि चपाएर निल्नाले यो रोगबाट चल्न सकिन्छ ।

२. अमलाको धुलोलाई विभिन्न दालमा मिलाएर खानाले रक्त अल्पताका रोगीहरुलाई राम्रो फाइदा गर्छ ।

३. एक कप अनारको रसमा चार भागको एक भाग दालचिनीको धुलो र दुई चम्चा मह मिलाएर खानाले गर्भवती/सुत्केरी अवस्थामा रक्तअल्पता भएमा ठिक गर्छ ।

४. दुई चम्चा मेथीलाई १०/१२ घण्टासम्म भिजाई थोरै अमिलो वा कागती राखी तरकारीमा हालेर (नुनसहित) खानाले वा मेथीको पातमा पर्याप्त मात्रामा भिटामिन पाइने हुँदा मेथीको सागको तरकारीमा थोरै कागती राखी दुई तीन हप्तासम्म खाएमा यो रोग पूर्णरुपमा ठीक हुन्छ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’पुस्तकबाट

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ५ : ४६ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री